परमेश्वरले गिदोनका ३०० जना सेनाहरूमार्फत १,३५,००० जना शत्रुहरूलाई परास्त गराउनुभयो, र यहोशूलाई सहरको वरिपरि घुमेर तुरही फुक्न लगाउनुभई यरीहो सहरमाथि विजयी तुल्याउनुभयो । परमेश्वरको वचनमा आज्ञाकारी भएको ठाँवैपिच्छे चमत्कारहरू देखा पर्छन् भनेर हामीले बाइबलका इतिहासमार्फत थाहा पाउन सक्छौं ।
पिता र पुत्रको युगपछि, वर्तमान पवित्र आत्माको युगमा ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले “सबै जातिहरूलाई सुसमाचार प्रचार गर” र “प्रेममा एकताबद्ध होओ” भन्ने वचन दिनुभएको छ । यी वचनहरूलाई आज्ञाकारी मनद्वारा पछ्याउने मानिसहरूले चमत्कार देख्नेछन् ।
तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो कठोर र अपश्चात्तापी हृदयले गर्दा तिमीले आफ्नो निम्ति क्रोध थुपारिरहेछौ । किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ । रोमी २:५-६
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर । विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ । …” मर्कूस १६:१५-१६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति