[हाँसोविनाको अँध्यारो जीवन प्रेम र खुसीले भरिएको जीवनमा परिवर्तन हुनुको कारण]
परमेश्वर शरीर धारण गरी आउनुहुन्छ भन्ने शिक्षाले सुरुमा धेरै किसिमका भावना र शङ्का उत्पन्न गरायो । तर सही तरिकाले बुझ्नु महत्त्वपूर्ण भएकोले मैले बाइबलद्वारा दोस्रो आगमनका येशूज्यूसम्बन्धी अगमवाणीहरू अध्ययन गरें । मैले अझ अध्ययन गरेपछि ख्रीष्ट आन साङ होङज्यू शरीरमा आउनुभएका परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्न सकें, अनि यस पृथ्वीमा आउनुभएकी माता परमेश्वरलाई पनि विश्वास गर्न सकें । परमेश्वर मानिसको रूपमा आउनुभयो भन्ने कुरा व्यक्तिगत विचारको विषय नभएर वस्तुपरक रूपमा जाँच्नुपर्ने तथ्य हो ।
शून्य र निराश महसुस हुने मेरो विगतको जीवन, परमेश्वरको मण्डलीमा पिता परमेश्वर र माता परमेश्वरलाई भेटेपछि परिवर्तन भयो । स्वर्ग-राज्यको आशालाई पक्रिराखेकोले अहिले मेरो जीवन हाँसो र प्रेमले भरिएको खुसीको जीवनमा परिणत भएको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति