पवित्र आत्मा र दुलही हुनुभएका पिता परमेश्वर
र माता परमेश्वरले सृष्टिको कार्य सँगै सुरु गर्नुभएर
सँगै समाप्त गर्नुहुनेछ । मुक्तिको प्रबन्ध नबुझेका मानिसहरूले
मरियम र सन्तहरू दुलही हुन् भनेर जिद्दी गर्छन् ।
तर कन्या मरियम वा सन्तहरू प्रकाश अध्याय २२मा उल्लेखित
दुलही हुनै सक्दैनन्, किनभने उहाँचाहिँ
जीवनको पानी दिनुहुने येशूज्यूकी पत्नी हुनुहुन्छ ।
पवित्र आत्माको युगमा हामीलाई जीवनको पानी दिनुहुने चाहिँ
पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति