शरीरको जीवन मृत्युद्वारा अन्त्य हुन्छ, त्यसपछि मानिस
यस पृथ्वीमा गरेको कामअनुसार बाइबलको आधारमा
इन्साफ पाएर नरक जानुपर्ने हुन्छ ।
तर येशूज्यूको देह खाने र उहाँको रगत पिउने धर्मविधि रहेको
नयाँ करार निस्तार-चाड मानेर पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू
अपवादको रूपमा इन्साफमा पर्नेछैनन् भनेर बाइबलमा भनिएको छ ।
दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले निस्तार-चाडद्वारा
हाम्रा सबै पापहरू क्षमा गरिदिने प्रतिज्ञा गर्नुभएको छ,
अनि हामीलाई इन्साफमा नपरी पहिलो पुनरुत्थानमा सहभागी भएर
अनन्त जीवनको आशिष् पाई स्वर्ग प्रवेश गर्ने मौका प्रदान गर्नुभएको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति