येशूज्यूले भन्नुभयो, 『“तिमीहरूमध्ये कुन मानिस होला, जसको एक सय भेडामध्ये
एउटा हराउँदा उनान्सयलाई वनमै छोडेर हराएको भेडा नपाउञ्जेल त्यसको खोजी गर्दैन ?
हराएको भेडा भेट्टाएपछि रमाउँदै त्यसलाई आफ्नो काँधमा राख्छ, र घरमा आएर
उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्छ,
‘मसँग रमाओ, किनभने मैले आफ्नो हराएको भेडा पाएको छु ।’
म तिमीहरूलाई भन्दछु, यसरी पश्चात्ताप गर्नु नपर्ने
उनान्सय धार्मिक जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने
एक जना पापीको लागि स्वर्गमा अझ बढी आनन्द हुनेछ”』
लूक १५:४-७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति