परमेश्वरले सियोन पुनर्निर्माण गर्नुभयो, र आफू वास गर्नुहुने सियोनमा सबै मानिसहरूलाई बोलाउनुभयो । किनभने सियोनचाहिँ परमेश्वरका चाडहरू मानेर पाप-क्षमा र अनन्त जीवन प्राप्त गर्न सकिने ठाउँ हो ।
तसर्थ परमेश्वरको मण्डलीका सन्तानहरूले मानव-जातिको निम्ति सियोन पुनर्निर्माण गर्नुभएका एलोहिम परमेश्वर अर्थात् ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरलाई अनन्त महिमा र धन्यवाद चढाउँछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति