आत्माको व्यवस्थाद्वारा मानव-जातिलाई पाप र मृत्युको
व्यवस्थाबाट मुक्त पार्न, र नरकको दण्ड सामना गर्न नपर्ने गरी
स्वर्गीय राज्यको महिमा पुनर्स्थापन गरिदिन
फेरि आउनुभएका परमेश्वर, आन साङ होङज्यूले मुक्तिको सत्यता,
नयाँ करार आफ्ना सन्तानहरूको हृदयमा खोपिदिनुभयो ।
परमेश्वरले बेथेलका एक वृद्ध अगमवक्ताको घटना
बाइबलमा अभिलेख गराउनुभएको चाहिँ येशूज्यूको देह र रगत
ग्रहण गरेकाहरूले मात्र मुक्ति पाउनेछन् भन्ने कुरा
हामीलाई महसुस गराउन र नयाँ करारमार्फत
ख्रीष्टसँग एक हुनुपर्छ भन्ने कुरा जानकारी गराउनको निम्ति हो ।
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग
र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु । ...”
परमप्रभु भन्नुहुन्छ “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु,
तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा
त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।”
यर्मिया ३१:३१-३३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति