मानव-जातिले स्वर्ग जाने दिनसम्मै परमेश्वरको बुद्धिद्वारा सधैँ सहयोगको निम्ति प्रार्थना गर्नुपर्छ ।
प्रकाश अध्याय २२को पवित्र आत्मा र दुलही हुनुभएका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले मानव-जातिलाई अनन्त जीवनमा डोऱ्याउने बुद्धि प्रदान गर्नको निम्ति “आउनुहोस्” भनेर बोलाइरहनुभएको छ भन्ने कुरालाई हामीले विश्वास गर्नुपर्छ । सहयोगको आवश्यकता पर्दा हामीले आफ्नो बुद्धिमा भरोसा गर्नुहुँदैन, तर परमेश्वरलाई खोज्नुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति