प्रसिद्ध चित्रकलालाई फ्रेममा राख्दा मानिसहरू फ्रेमप्रति होइनकि, त्यो चित्रकलाप्रति आकर्षित हुन्छन् । त्यसरी नै पत्रुसले पवित्र आत्माद्वारा परमेश्वरको सोर सुनाउँदा एकै दिनमा ३,००० जना मानिसहरूलाई पश्चात्तापमा डोऱ्याए । अनि परमेश्वरको मण्डलीका सन्तानहरूले पनि आन साङ होङज्यू र माता परमेश्वरले दिनुभएको पवित्र आत्माद्वारा सुसमाचार प्रचार गर्दा विश्वभरि आश्चर्यमय पश्चात्तापको कार्य देखा पर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति