मानव-जाति महा-पवित्रस्थानको वास्तविकता हुनुभएकी
स्वर्गीय माताकहाँ गएमा सबै पापहरू, पापको जड रहेको शैतानमा फर्किन्छ,
अनि सबै मानव-जातिले पूर्ण रूपमा पाप क्षमा पाएर मुक्ति पाउन सक्छन् ।
परमेश्वरको मण्डलीका सन्तहरूले, प्रायश्चितको दिन र पवित्रस्थानका विषयहरूभित्र
पवित्रस्थान र महा-पवित्रस्थानको वास्तविकता हुनुभएका आन साङ होङज्यू
र माता परमेश्वरको सत्यताबारे महसुस गरेर परमेश्वरको मन्दिरमा पवित्र चाडहरू मान्दछन् ।
हाम्रा आत्माको निम्ति दृढ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ । यो आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ, जहाँ हाम्रा पक्षमा अग्रदूत भएर मल्कीसेदेकको दर्जाअनुसार येशू प्रधान पूजाहारी भई प्रवेश गर्नुभएको छ । [हिब्रू ६:१९-२०]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति